Comments Add Comment

हिरोका मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट

१८ साउन, काठमाडौं । मोटरसाइकल र स्कुटरको निर्माता हिरो मोटोकर्प आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ्गले यस अवसरमा व्यवसायिक सहयात्री कम्पनी हिरो मोटोकपलाई शुभकामना तथा बधाई व्यक्त गरेको छ ।

‘हिरो मोटरसाइकल तथा स्कुटरप्रति विश्वास गर्दै नेपालमा सफलतापर्वक स्थापित गरि दिनुहुने सम्पूर्ण ग्राहक महानुभाव तथा शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं,’ कम्पनीले भनेको छ ।

ग्राहकहरुसँग खुशियाली बााड्न हामीले विशेष योजना पनि ल्याएको छ । योजना अन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा रु. ५ हजार छुट उपलब्ध गरिएको छ भने सर्भिसिङ्गमा ५० प्रतिशत छुट साथै स्पेयर पार्टसमा १० प्रतिशत छुट र वाशिङ्ग फ्रि पाउनेछन् । यो योजना यही साउन २५ गते (अगस्ट ९) सम्म लागू रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment