Comments Add Comment

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

२८ साउन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।

‘टोली गएको छ, उसले स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउनेछ’ अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले अनलाईनखबरसँग भने, ‘आवश्यक कागजात पनि अनुसन्धानका लागि लिएर आउनेछ ।’

यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र कमिसनमा मात्रै : छानविन प्रतिवेदन

काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको उनले बताए । सरकारले केही साता अघि र अघिल्लो पटक गरेको छानविन प्रतिवेदनमाथि पनि अख्तियारले अध्ययन थालेको स्रोतले बतायो ।

यो पनि पढ्नुहोस वीपी प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको सरकारी कार्यदलको निष्कर्ष यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र कमिसनमा मात्रै : छानविन प्रतिवेदन यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानका उपकुलपतिको योग्यतामा अध्ययन समितिले उठायो प्रश्न यो पनि पढ्नुहोस अध्ययन समितिको निष्कर्ष : बीपी प्रतिष्ठानमा ३० हजारको सामान ५ लाखमा खरिद  यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कैयौंले अकालमा ज्यान गुमाए : प्रतिवेदन यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा शैक्षिक गुणस्तर पनि खस्कियो : कार्यदल प्रतिवेदन यो पनि पढ्नुहोस बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य सेवा पनि उस्तै भद्रगोल यो पनि पढ्नुहोस जहाँ हेर्‍यो, त्यहीं अनियमितता यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानको आन्दोलन आंशिक फिर्ता, सरकारसँग ६ बुँदे सहमति यो पनि पढ्नुहोस भ्रष्टाचारको अखडा, सबै पदाधिकारी विवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment