+
+

च्याम्पियन्स लिग : सिटीको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १०:१३

३१ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा शानदार जित हासिल गरेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६-३ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीका लागि नाथन एके, रियाद महारेज, ज्याक ग्रिलिस, जाओ कान्सेलो र गाब्रीएल जेससले उक एक गोल गरे । लाइपजिगका नोर्दी मुकिएलेलेल आत्मघाती गोल उपहार दिएका थिए ।

लाइपिजगका लागि क्रिस्टोफर एनकुन्कुले ह्याट्रिक गरेपनि हार टार्न पर्याप्त बने ।

लाइपिजगका एन्जेलिनो ७९औं मिनेटमा रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?