+
+
Shares

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १८:४६

३१ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–११ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय, जनकपुरधामले जनाएको छ ।

बिरामी भएर २७ भदौमा उपचारका लागि कोशी अस्पताल विराटनगर गएका उनको सोही दिन स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?