+
+

गुल्मीमा अर्को आदेश नहुँदासम्म निषेधाज्ञालाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १३:२२

१ असोज, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जारी निषेधाज्ञालाई अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय भएको प्रशासनले जारी गरेको आदेशमा भनिएको छ ।

अनावश्यक रुपमा मानिसहरु भेला हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने जारी आदेशमा उल्लेख छ ।

यस अवधिमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको पालन गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र गर्न प्रशासनले अनुरोध गरेको छ ।

हेर्नुहोस् प्रशासनको आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?