४ असोज, काठमाडौं । गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4