+
+
Shares

तीन आयोगले बुझाए राष्ट्रपति भण्डारी समक्ष वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:४८

१७ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ-आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्‍यक्षहरुले आ-आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुजाएका हुन् ।

राष्ट्रपति कार्यालयमा थारु आयोगका अध्यक्ष विष्ण चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र महिला आयोगकी अध्‍यक्ष कमला पराजुलीले छुट्टाछुट्टै रुपमा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदनहरु बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?