+
+

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:१६

१८ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल सोमबार घर फर्किएका उनको निजी सचिवालयले जनाएको छ ।

‘स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने कुरा सम्बन्धित सबैमा सादन अनुरोध छ’ नेता नेपालको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?