
काठमाडौं । प्रभु मनि ट्रान्सफरले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा वेष्टर्न यूनियन नेटवर्क(आयरल्याण्डा लिमिटेडका प्रतिनिधि एलेन र प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै यसले विदेशबाट वेष्टर्न युनियनमार्फत पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।
यो सम्झौतासँगै ग्राहकहरुले अझ सहज तरिकाले रकम प्राप्त गर्न सकिने प्रभु मनि ट्रान्सफरका जनरल म्यानेजर सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4