+
+

स्पोर्ट्स क्यासलले जित्यो नेशनल फुटसल लिगको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १५:२३
फाइल तस्वीर

२२ भदौ, पोखरा । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । शुक्रबार भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment