+
+

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १६:२७
फाइल तस्वीर

३० असोज, काठमाडौं । विश्वकप छनोटमा लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरेको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

टोलीमा रुबिना क्षेत्रीसँगै काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छिन् ।

यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईवरी विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?