 
																			३ कार्तिक, काठमाडौं। महानगरीय प्रहरी परिसरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १७ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका-४ घर भइ काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्दै आएका ४१ वर्षीय शनी नरसिंह राणा रहेका छन्।
उनलाई काठमाडौंको मैह्पीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि सिहदरवारबाट कर्तव्य ज्यानमुद्दामा आवश्यक अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4