+
+

कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १२:३३

३ कार्तिक, काठमाडौं। महानगरीय प्रहरी परिसरले कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादीलाई १७ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका-४ घर भइ काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्‍दै आएका ४१ वर्षीय शनी नरसिंह राणा रहेका छन्।
उनलाई काठमाडौंको मैह्पीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि सिहदरवारबाट कर्तव्य ज्यानमुद्दामा आवश्यक अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment