+
+

सुधिर र बिनाको ‘माया लाउनै जानिन’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते ११:५०

गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा समावेश ‘माया लाउनै जानिन’ सार्वजनिक भएको छ । यो गीतमा रबिनको नै शब्द तथा संगीत छ । प्रेम र रोमान्समा रमाएका युवायुवतीले थाहै नपाई गरेको प्रेमको कथालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको यो गीतको भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाँइको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?