News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि कृष्ण सिंह बस्नेत, बखत बहादुर शाही र बुद्धकाजी श्रेष्ठ सिफारिस भएका छन् ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुल ९ आवेदनबाट तीन जनाको नाम सिफारिस गरेको हो ।
- कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद् बैठकबाट हुने छ ।
३ भदौ, काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ ।
कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन परेकोमा त्यसबाट ३ जनाको नाम सिफारिस भएको हो ।
कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्रिपरिषद् बैठकबाट हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4