+
+

विपिनको ‘परदेशी आयो’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:०५

गायक केतन क्षेत्रीको स्वरमा समावेश ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायक विपिन कार्कीले अभिनय गरेका छन् । यो गीतले विदेश गएको एक युवाको कथालाई भनेको छ ।

प्रकाश सापकोटाको शब्द रहेको गीतमा सुवास भुषालको संगीत छ । देवेन्द्र नेपालको निर्देशनमा तयार भएको भिडियोमा विपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्माको अभिनय छ ।

दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?