११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा किनमेलका लागि सिटी सेन्टर पुगेका छन् । उनी केही सुरक्षा गार्डलाई लिएर किनमेल गर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले के-के किने भन्नेबारे भने उनको सचिवालयले बताउन चाहेन । अनलाइनखबरको जिज्ञासामा देउवाका स्वकीय सचिव भानु देउवाले यसबारे केही नभन्ने बताए ।


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4