+
+

सुनको मूल्य ताेलामा ४ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १२:३९

११ कात्तिक, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार छापावल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले महँगिएर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

बिहीबारका लागि तेजावी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने बिहीबार स्थिर छ । बिहीबार १ हजार २५० रुपैयाँ तोलामा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?