२२ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो।
सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन्। तर, प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिहरूको विवरण खुलाएको छैन। भोलि पत्रकार सम्मेलनमार्फत उनीहरूबारे जानकारी दिने प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4