+
+

गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते २०:४३

१६ कात्तिक, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको सत्यवती गाउँपालिका–५ का ४८ वर्षका तुल्सीराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै बारीमा खर काट्ने क्रममा भीरबाट २ सय मिटर तल खसेर घाइते भण्डारीको उपचार गर्न ज्वाङ स्वास्थ चौकीमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment