
१६ कात्तिक, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको सत्यवती गाउँपालिका–५ का ४८ वर्षका तुल्सीराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै बारीमा खर काट्ने क्रममा भीरबाट २ सय मिटर तल खसेर घाइते भण्डारीको उपचार गर्न ज्वाङ स्वास्थ चौकीमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4