+
+

एस्टनभिल्लाको प्रशिक्षकमा जेरार्ड दाबेदार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १८:०६

२३ कात्तिक, काठमाडौं। डेज स्मिथलाई बर्खास्त गरेको इंग्लिस क्लब एस्टनभिल्ला नयाँ प्रशिक्षकको खोजीमा छ र, स्टफेन जेरार्डलाई सबभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ ।

बीबीसीका अनुसार रोन्जर्समा जेरार्डले गरेको कामबाट एस्टनभिल्ला निक्कै प्रभावित छ । उनलाई लिभरपुलको भविश्यका प्रशिक्षकका रुपमा समेत हेरिएको छ, तर भिल्ला उनलाई भिल्ला पार्कको प्रशिक्षक बनाउन तयार देखिएको छ ।

उनी मात्र विकल्प भने होइनन् । भिल्ला बोर्डले बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज, डेनमार्कका प्रशिक्षक क्यास्पर ह्युलम्यानप्रति पनि चासो देखाएको छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?