+
+

क्रिकेटर कविता गौतमलाई एक लाख सहयोग गर्ने सिप्यानको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १५:२०

२६ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले महिला क्रिकेटर कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ ।

चोट कारण मैदान बाहिर रहेकी उनी हाल आर्थिक संकटमा छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत समस्या परेको खबर आएको थियो ।

लगतै सिप्यानले गौतमको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै उपचारका लागि अस्पताल र चिकित्सकसँग आवश्क समन्वय गर्ने प्रतिवद्धता समेत सिप्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?