+
+

एमबाप्पेकाे चार गाेल, फ्रान्स विश्वकपमा छनाेट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ८:५५

काठमाडौं । साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई फराकिलाे जित दिलाउन किलियन एमबाप्पेले ४ गोल गरे ।

यस्तै करिम बेन्जामाले दुई तथा एन्टाेनी ग्रीजमन र एड्रिएन र्याबिओटले एक-एक गाेल गरे ।

यस जितपछि समूह ‘डी’ मा फ्रान्स ७ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

कजाखस्तान ३ अंकसहित समूहको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?