२८ कात्तिक, गोरखा । सिरानचोक गाउँपालिका–५ भालुमारामा आइतवार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।
भच्चेकबाट गोरखा सदरमुकाम आउदै गरेको लु १ ग १३९ नम्वरको मिनि ट्रक सडकबाट ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘सामुदायिक तालिमका लागी भच्चेकमा सामान पुर्याएर फर्कदै रहेछ,’ जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले भने, ‘भालुमारामा आएपछि एक्कासी ब्रेक फेल भएर सडकबाट तल खसेछ ।’ मानवीय क्षति भने नभएको उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4