+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखामा नेपाली सेनाको ट्रक दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १७:३३

२८ कात्तिक, गोरखा । सिरानचोक गाउँपालिका–५ भालुमारामा आइतवार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।

भच्चेकबाट गोरखा सदरमुकाम आउदै गरेको लु १ ग १३९ नम्वरको मिनि ट्रक सडकबाट ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘सामुदायिक तालिमका लागी भच्चेकमा सामान पुर्‍याएर फर्कदै रहेछ,’ जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले भने, ‘भालुमारामा आएपछि एक्कासी ब्रेक फेल भएर सडकबाट तल खसेछ ।’ मानवीय क्षति भने नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?