२९ कात्तिक, काठमाडौं । नेपाल चिकित्सक संघले अदालतको गरिमा जोगाउन सरकारका साथै सरोकारवाला निकायहरुसँग माग गरेको छ ।
प्रधानन्यायाधीश विवादित भई कानुन व्यवासयीहरु आन्दोलित भएको र यसले कानुनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भएको उसले बताएको छ । अदालतको गरिमा जोगाउन सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी समस्याको समाधान खोज्नुपर्ने भन्दै संघले भनेको छ, ‘सर्वोच्च अदालतको काम कारबाही अबिलम्ब सूचारु गर्न नेपाल सरकार लगायत सरोकारवाला निकायसँग नेपाल चिकित्सक संघ जोडदार माग गर्दैछ ।’
हेर्नुहोस् विज्ञप्ति :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4