+
+

प्रचण्ड र रामदेवबीच भेटवार्ता

नेपाल आएका योगगुरु तथा पतन्जली योगपीठका सञ्चालक बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते २१:०२

२ मंसिर, काठमाडौं । नेपाल आएका योगगुरु तथा पतन्जली योगपीठका सञ्चालक बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

रामदेव र आचार्य रामदेव प्रचण्डलाई भेट्न बिहीबार खुमलटारस्थित प्रचण्डको निवास पुगेका थिए ।

उनीहरुले प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?