+
+

१६ केजी गाँजासहित मोरङबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १९:३३

५ मंसिर, मोरङ । मोरङ प्रहरीले १६ केजी अवैध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्धराज राई रहेका छन् ।

उनलाई रंगेली नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले बिशाल बजार चोकबाट टेम्पूसहितनियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका उनमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?