+
+

एमाले महाधिवेशन उद्घाटनस्थलको फरक दृश्य (फोटो फिचर)

महाधिवेशनको उद्घाटन समारोहस्थलमा थकाइ मार्ने, फोटो खिच्ने, व्यक्तिगत कुराकानी गर्ने, बदाम बेच्नेहरु पनि थिए ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ मंसिर १० गते १६:५८

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार चितवनमा गरिएको छ । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन एमालेका देशभरका कार्यकर्ता चितवन आएका छन् ।

उद्घाटन कार्यक्रम चलिरहेका बेला नारायणी किनारका साथै वरपरका क्षेत्रमा एमाले नेता कार्यकर्ताको ठूलो भिड लागेको थियो । महाधिवेशनको उद्घाटन समारोहस्थलमा थकाइ मार्ने, फोटो खिच्ने, व्यक्तिगत कुराकानी गर्ने, बदाम बेच्नेहरु पनि थिए ।

उनीहरु महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रमतर्फ ध्यान नदिई आआफ्ना गतिविधिमा व्यस्त थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?