+
+

एमालेको बन्दसत्रमा अध्यक्ष ओलीको सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १७:०७

११ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको दोस्रो दिन बन्दसत्र शुरु भएको छ । बन्दसत्रमा केन्द्रीय नेतृत्व, महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक मात्र सहभागी हुनेछन् ।

सौराहामा शुरु भएको बन्दसत्रमा विदेशी पाहुनाले सम्बोधन गरेपछि अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?