+
+

साफ यू १९ वुमन्स च्याम्पियनसीपका लागि नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १६:३६

१९ मंसिर, काठमाडौं। यही डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-१९ वुमन्स च्याम्पियनसीपको लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ । जसमा सिनियर राष्ट्रिय टिमका ६ खेलाडी समावेश छन् ।

राष्ट्रिय टिमका अन्जना राना मगर, विमला विक, सविता राना मगर, प्रिती राई, रश्मिकुमारी घिसिङ र रजनी थोकर हुन् ।

नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यू १९ नेपाली टोली

गोलकिपर: अन्जना राना मगर, अन्किता राई, सावित्री किसन
डिफेण्डर : मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ
मिडफिल्डर : सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई
फरवार्ड : अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?