 
																			२२ मंसिर, धनगढी । कञ्चनपुरमा भारतीय नम्बर प्लेटको एउटा स्कारपियाे बेवारिसे अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका-४ मा बेवारिसे अवस्थामा राखिएकाे UA06G6312 नम्बरको स्कारपियाे बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले उक्त स्कारपियाे आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचाैकीमा बुझाइएकाे जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4