+
+

प्रहरीले हटायो उम्मेदवारको प्रचार सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:२०

२६ मंसिर, काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय समितिमा उम्‍मेदवारी दिएका नेताहरुको प्रचार सामग्री प्रहरीले हटाएको छ ।

प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय क्षेत्रमा टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री प्रहरीले हटाएको हो ।

प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?