+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १५:५९

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत बताएका छन् । उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?