+
+

खेलाडीहरुमाथि निकै नराम्रो व्यवहार भयो : पारस खड्का

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते २०:४९
फाइल तस्वीर

२ पुस, काठमाडौं । पूर्वकप्तान पारस खड्काले आफूहरु खेलाडीहरुको पक्षमा रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले चार खेलाडीमाथि गरेको कारबाहीतर्फ संकेत गर्दै उनले भनेका छन्, उनीहरुसँग निकै नराम्रो व्यवहार भएको छ र उनीहरुलाई न्याय दिनुपर्छ ।’ साथै उनले क्यानले निर्णय फिर्ता लिने र खेलाडीहरु छिट्टै अभ्यासमा फर्किन्छन् भन्ने आशा समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?