
४ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ ।
पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म ३५९५ मत गणना हुँदा डा. शशांक कोइराला २९४० मतसहित पहिलो स्थानमा छन् ।
उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा छन् । ३५ औं नम्बरमा मोहन आचार्य छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।
हेर्नुहोस् कसले कति मत पाए ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4