+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

प्रतिनिधि सभाको बैठक १८ गतेसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १४:०५

७ पुस, काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गते दिउँको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

अघिल्ला बैठकहरुमा जस्तै बुधबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?