+
+
Shares

प्रतिनिधि सभाको तेस्रो बैठकमा पनि विपक्षीको अवरोध

यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग गर्दै लगातार अवरोध गरिरहेका छन्।
  • आजै बसेका दुईवटा बैठकमा पनि विपक्षीहरूले अवरोध गरेका थिए।
  • सभामुख डोलप्रसाद अर्यालले बैठक अवरोध नगर्न आग्रह गरिरहनुभएको छ।

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा फेरि पनि विपक्षीहरूले अवरोध गरेका छन् ।

यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?