+
+

कटुवा पेस्तोलसहित बाराबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १६:४७

११ पुस, बारा। प्रहरीले एक थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका-४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवान रहेका छन् ।

उनलाई लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरबाट १ थान कटुवा पेस्तोलसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?