+
+
Shares

सुगम पोेखरेलकोे ‘आफु आफुमा’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १०:०४

गायक सुगम पोखरेलको व्यस्तता नेपाली चलचित्रदेखि सुगम संगीतका गीत गायनमा छ । उनले स्वर भरेका चलचित्रदेखि आधुनिक र पप गीतका भिडियोहरु पनि सार्वजनिक भैरहेका छन् ।

उनै, सुगमले ‘आफु आफुमा’ बोलको गीतकोे भिडियो बजारमा ल्याएका छन् । सोहन मानन्धरकोे शब्द तथा संगीत रहेकोे यो गीतको भिडियोेमा राज फैजु, दिलु खत्री र स्वेता मिश्रकोे अभिनय हेर्न सकिन्छ । प्रदीप गन्धर्वकोे छायांकन, श्याम कुँवरकोे सम्पादन र सोहन मानन्धरकोे निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?