+
+

साध्यबहादुर भण्डारी एकीकृत समाजवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १४:५७

१६ पुस, काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?