१६ पुस, काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4