
फाइल तस्वीर
१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने भएको छ ।
प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले विचार निर्माणका लागि आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।
प्रचण्डले बन्दसत्रमा आएका सबै सुझावलाई समेट्ने बताएसँगै बन्दसत्रले राजनीतिक प्रतिवेदन पास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4