+
+

खुलातर्फको २३ नम्बरमा प्रचण्डले घोषणा गरे आफ्नो नाम

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १९:०३

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम २३औं नम्बरमा घोषणा गरेका छन् ।

प्रज्ञाभवन कमलादीमा प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गरेका थिए । विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य घोषणा गर्ने क्रममा प्रचण्डले खुला तर्फ अफ्नो नाम राखेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?