+
+

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १२:३०

२० पुस, काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको अवस्थामा वैद्यलाई नै निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।

कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी वैद्यले पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक वैद्यले नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमलाई सफल र्पान सबै पक्षबाट सहयोग प्राप्त हुने अ‍ेपक्षा व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?