+
+

प्रदेश-१ मा राष्ट्रियसभा सदस्यका लागि एमालेका ३ जनाले दिए उम्‍मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:१८

२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश-१ मा नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट खुला, महिला, र अल्पसंख्यक समुदाय गरी तीन रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?