+
+

प्रियानासँग प्रतापको ‘कफी क्रस’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते २०:५०

गायक तथा संगीतकार अंकितबाबु अधिकारीले ‘कफी क्रस’ बोलको गीत सार्वजनिक गरेका छन् । कुनै रेष्टुरेन्टमा एउटा टेबलमा बसेर कफी पिउँदै गरेको केटा र अर्को टेबलमा बसेर कफी पिउँदै गरेकी यूवतीविचकोे प्रेमलाई गीतले व्यक्त गरेकोे छ । योे गीतको भिडियोमा गायक प्रताप दास र मोडल प्रियाना आचार्यले अभिनय गरेका छन् ।

भिडियोेमा वेटरकोे भूमिकामा अंकित आफै देखिएका छन् । नविन भट्टले निर्देशन गरेकोे भिडियोेमा अनिश स्याङ्देनकोे छायांकन छ ।

अंकितले यस अगाडि ‘के माया लाग्छ र, राम नाम, संझनालाई, विनायोे भाकैले’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?