
१२ माघ, जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए ।
यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4