+
+

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १६:५४

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू भएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका मुख्य प्रशिक्षक अबदेल्लाह अलमुताईरीले नविन गुरुङले डेब्यूको मौका दिएका छन् ।

मरिससविरुद्ध कप्तान किरण लिम्बु गोलकिपर छन् भने नविनसहित देवृन्द्र तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ डिफेन्समा छन् । यस्तै मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ छन् भने अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ फरवार्डमा छन् । यसै खेलबाट एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?