
२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकाको मौसम आइतबार खुलेको छ ।
वर्षाका कारण गत माघ १९ गतेदेखि खुल्न नसकेको मौसम आइतबार खुलेको हो । मौसम खुलेसँगै आइतबार काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रह्यो भने र घाम पनि लाग्यो ।
मौसम सफा भएका कारण आइतबार काठमाडौं उपत्यकाको उत्तरतिरका हिमाल प्रस्ट देखिए ।
हेर्नुस् आइतबार देखिएका हिमालका तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4