+
+

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १५:३१
फाइल तस्वीर

२४ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको कानुनमन्त्री दिलेन्द्र बडूले जानकारी दिए ।

निर्वाचन आयोगले अघिल्लो साता नै ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले अहिलेसम्म निर्वाचनको मिति घोषणा गरेको छैन ।

आजको मन्त्रिपरिषद् बैठकमा पनि स्थानीय तहको निर्वाचन घोषणा नियमित एजेण्डामा छैन । यद्यपि ठाडो प्रस्ताव आउने सम्भावना कायमै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?