२५ माघ, काठमाडौं । नागरिक अगुवाको एक समूहले सभामुख अग्निप्रसाद सापकोटाको विषयमा यथोचित निर्णय गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
पूर्णिमाया लामा, कनकमणि दीक्षितसहितका १४ जनाले एक अपिल जारी गर्दै सभामुख सापकोटा नैतिक रुपमा स्खलित, तटस्थ व्यवहार देखाउन असफल, वर्षौंदेखि हत्या आरोप खेपिरहेका व्यक्ति भएकाले उनको विषयमा यथोचित निर्णय लिएर संसदीय मूल्य मान्यताको रक्षा गर्न आग्रह गरेका छन् ।
सभामुखले प्रतिनिधिसभामा तटस्थ भूमिका निर्वाह नगरेको, संविधान र कानुनले व्यवस्था गरेभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको अपिलमा उल्लेख गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4